हेटौंडा रनको उपाधि थापालाई, ५० हजार जिते

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा मकवानपुर जिल्ला साइक्लिङ संघको समन्वयमा भएको दोस्रो संस्करणको हेटौंडा साइकल रन २०८० को उपाधि हेटौंडा–६ का आशिष थापा मगरले...

जिल्ला खेलकुद विकास समितिद्वारा कराँते खेल सामग्री सहयोग

हेटौँडाः हेटौँडा-४ स्थित हुप्रचौरमा रहेको मकवानपुर जिल्ला खेलकुद विकास समितिले खेलकुदको सामाग्री सहयोग गरेको छ । शनिबार हेटौँडा-४ पारिजातपथमा रहेको नेपाल सितोरीयो कराँते संघ...

दोस्रो कमाने दौडको उपाधि समलले जिते

हेटौँडाः हेटौँडा उपमहानगरपालिका ८ नम्बर वडाले आयोजना गरेको ५ किलोमिटर दौड प्रतियोगिताको उपाधि समल लामाले जितेका छन् । शनिबार बिहान भएको दोस्रो संस्करणको दौडमा...

लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबलः उपाधिका लागि नारायणी कलेज र छहारी भिड्ने

हेटौँडाः हेटौँडामा जारी २१ औँ स्व. लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय खुल्ला रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधिका लागि हेटौँडा–१० स्थित नारायणी कलेज र हेटौँडा–११ स्थित...

लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबलः आग्रालाई हराउँदै छहारी फाइनलमा

हेटौँडाः हेटौँडामा जारी २१ औँ स्व. लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय खुल्ला रनिङ शिल्ड भलिबल प्रतियोगितामा हेटौँडा–११ को छहारी युवा क्लब फाइनलमा प्रवेश गरेको छ...

विद्यालयस्तरीय फुटबल प्रतियोगिताः उपाधीका लागि चन्द्रोदय र निर्मल मावि भिड्ने

हेटौँडाः स्व. कृष्णप्रसाद दाहाल स्मृति विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि हेटौँडा–८, कमानेस्थित चन्द्रोदय मावि र हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल माविबीच भिडन्त हुने भएको छ ।...

टि–२० क्रिकेटः रेड सोइल ४ विकेटले विजयी

हेटौँडाः हेटौँडा उपमहानगरपालिका कप टि–२० क्रिकेट प्रतियोेगिताअन्तर्गत शुक्रबार भएको खेलमा रेड सोइल क्रिकेट क्लब विजयी भएको छ । रेड सोइलले ओमनगर क्रिकेट क्लबलाई ४...

लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबलः छहारी युवा सेमीफाइनलमा

हेटौँडाः हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा जारी २१ औं लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबल प्रतियोगितामा छहारी युवा क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । शुक्रबार दिउँसो भएको...

लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबलः दुम्सीडाँडालाई हराउँदै आग्रा सेमीफाइनलमा

हेटौँडाः हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा जारी २१ औं लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबल प्रतियोगितामा आग्रा स्पोर्टस् क्बल सेमीफाइनलमा प्रवेश गरेको छ । शुक्रबार दिउँसो भएको...

लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबलः क्वार्टरफाइनल समीकरण पूरा

हेटौँडाः हेटौँडामा जारी २१ औँ स्व. लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय खुल्ला रनिङ शिल्ड भलिबल प्रतियोगिता अन्तर्गत क्वार्टरफाइनल समीकरण पूरा भएको छ । आज शुक्रबार...