फुटसलको उपाधिका लागि गढी स्टार र प्रतिभा युवा क्लब भिड्ने
हेटौँडाः मकवानपुरगढीमा जारी रनिङ सिल्ड फुटसलको उपाधिका लागि गढी स्टार क्लब र प्रतिभा युवा क्लब भिड्ने भएको छ । फाइनल खेल मकवानपुरगढी–३ स्थित भानु...
खेलकुद विकास समितिको भवनको उद्घाटन
हेटौँडाः हेटौँडा–४, हुप्रचौरस्थित मकवानपुर जिल्ला खेलकुद विकास समितिको नयाँ तल्ला थपिएको भवनको उद्घाटन गरिएको छ । बुधबार बिहान खेलकुद विकास समितिको कार्यालय परिसरमा दसैं,...
गाउँपालिकास्तरीय फुटसलको ८ खेल सम्पन्न
हेटौंडाः मकवानपुरगढीमा जारी गाउँपालिकास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा मंगलबार ८ खेल सम्पन्न भएको छ । मकवानपुरगढी–३ स्थित भानु मिनीपिचमा गढी स्टार क्लबको आयोजना तथा...
क्रिक्सलको उपाधी भ्याव्सन क्लबलाई
हेटौँडाः हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजनामा भएको क्रिक्सल प्रतियोगिताको उपाधी भ्याव्सन क्रिकेट क्लबले जितेको छ । सोमबार राती हेटौँडा–४ स्थित कमलडाँडा फुटसल कोर्टमा...
हेटौँडा उपमहानगर कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधी ओमनगरलाई
हेटौँडाः हेटौँडा उपमहानगरपालिका कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधी ओमनगर क्रिकेट क्लबले जितेको छ । सोमबार हेटौँडा–४, हुप्रचौरमा भएको फाइनल खेलमा ओमनगर क्रिकेट क्लबले मकवानपुर...
केदारेश्वर र पुलिस फाइनलमा
हेटौँडाः मनहरी–९ रजैयास्थित केदारेश्वर युवा क्लब र बागमती प्रदेश प्रहरी गण प्रथम चैनपुर जेसीज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको...
टि–२० क्रिकेट उपाधिका लागि ओमनगर र मकवानपुर क्रिकेट क्लब भिड्ने
हेटौँडाः हेटौँडामा जारी हेटौँडा उपमहानगर कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि ओमनगर क्रिकेट क्लब र मकवानपुर क्रिकेट क्लबबीच खेल हुने भएको छ । फाइनल...
हेटौँडा उपमहानगर कप टि–२० क्रिकेटः नारायणीलाई हराउँदै ओमनगर फाइनलमा
हेटौँडाः मकवानपुर जिल्ला क्रिकेट संघको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा जारी उपमहानगरपालिका टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो सेमीफाइनल खेलमा ओमनगर क्रिकेट क्लब विजयी भएको छ...
हेटौँडामा क्रिक्सल प्रतियोगिता सुरुः उद्घाटन खेलमा कर्रा विजयी
हेटौँडाः हेटौँडामा प्रथम क्रिक्सल प्रतियोगिता सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा–४ को आयोजनामा आइतबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा कर्रा सुपर किंगले विजयी...
उपमहानगर कप टि–२० क्रिकेटः सेमीफाइनल समीकरण पूरा
हेटौँडाः मकवानपुर जिल्ला क्रिकेट संघको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा जारी उपमहानगरपालिका कप टी–२० क्रिकेट प्रतियोगितामा सेमीफाइनल समीकरण पूरा भएको छ । शनिबार समूह...











