फागुन ११ देखि जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुने

हेटौँडाः मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आगामी फागुन ११ गतेदेखि सुरु हुने भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा फागुन ११...

मकवानपुर क्याम्पसको वार्षिक खेलकुद सम्पन्न

हेटौँडा : हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसको ४६ औँ वर्षिकोत्सवको अवसरमा आयोजित खेलकुद कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)...

नगरस्तरीय क्रिकेटको उपाधि भुटनदेवी माविलाई

हेटौँडा : नगरस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले जितेको छ । शनिबार हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको खेलमैदानमा भएको फाइनल खेलमा...

इन्द्रसरोवरमा राष्ट्रपति रनिङ शिल्डबत्सलादेवी माविले उपाधि जित्यो

हेटौँडा: मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा आयोजना भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बत्सलादेवी माध्यमिक विद्यालयले जितेको छ । बुधबार सम्पन्न प्रतियोगितामा ५ स्वर्ण, ५...

आधुनिक राष्ट्रिय माविको खेलकुद सम्पन्न

हेटौँडा : हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको वाार्षिक अतिरिक्त तथा खेलकुद कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ र १२ विज्ञान विषय प्रवद्र्धन...

भुटनदेवी माविको प्रथम खेलकुद सप्ताह सुरु

हेटौँडा : हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको प्रथम खेलकुद सप्ताह सुरु भएको छ । विद्यालयको आयोजना पहिलो पटक बुधबारदेखि खेलकुद सप्ताह सुरु भएको विद्यालयका...

१५ औँ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता, मकवानपुर तेक्वान्दो डोजाङ प्रथम

हेटौँडा : हेटौँडामा भएको १५ औँ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा मकवानपुर तेक्वान्दो डोजाङ प्रथम भएको छ । शुक्रबार र शनिबार भएको तेक्वान्दो प्रतियोगिताको उपाधि आयोजक...

राष्ट्रपति रनिङ शिल्डको उपाधि बुद्ध माविलाई

हेटौँडा : बकैया गाउँपालिकमा आयोजना भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बुद्ध माध्यमिक विद्यालयले जितेको छ । मंगलबार सम्पन्न प्रतियोगितामा १५ वटा स्वर्ण...

तुलसीमेहर मेमोरियल स्कुलको खेल सप्ताह सुरु

हेटौँडा : हेटौँडा–१० स्थित तुलसीमेहर मेमोरियल स्कूलको खेल सप्ताह सुरु भएको छ । मंगलबार विद्यालयका प्रिन्सिपल कमल नेपालको सभाध्यक्षता तथा वडाध्यक्ष फूर्वा दोर्जे लामाको...

अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा सिद्धार्थ शिशु सदन विजयी

हेटौँडाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मकवानपुरद्वारा आयोजित अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा सिद्धार्थ शिशु सदन विद्यालय विजयी भएको छ । मंगलबार भएको फाइनल...