गजल Admin - August 8, 2020 डिबि बर्तौला म लेख्दै छु तिम्रो कहानी यसोरीम हेर्दै छु तिम्रो जवानी यसोरी । तिमी छौ सदैव नै रमेको कसोरीम पढ्दै छु त्यो जिन्दगानी यसोरी । मलाई बनाएर तिम्ले नि राजाअहो आज बन्यौ नि रानी यसोरी यी मन्का कती भावना पोख्नलाईल है त्यो भयो काख् सिरानी यसोरी