बागमती प्रदेश सरकारको चार महिनामा ४ अर्ब खर्च ।


हेटौंडाः बागमती प्रदेशको प्रदेश सभाको बैठक आज दिउँसो बस्ने भएको छ । गत सोमबार बस्ने भनेको बैठक स्थगित भएपछि आजको लागि बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर दिउँसो १ बजेबाट बैठक सञ्चालन गरिने भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।