हेटौँडाः मकवानपुरमा मंगलबार २१ जनामा डेंगु पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरणअनुसार मंगलबार २१ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । हेटौँडा उपमहानगरपालिकाका १५ जना, मनहरी गाउँपालिकाका ६ जनामा डेंगु पुष्टि भएको छ ।