२१ जनामा डेंगु पुष्टि समृद्ध समाज संवाददाता - September 5, 2023 गुगल तस्बिर । हेटौँडाः मकवानपुरमा मंगलबार २१ जनामा डेंगु पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरणअनुसार मंगलबार २१ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । हेटौँडा उपमहानगरपालिकाका १५ जना, मनहरी गाउँपालिकाका ६ जनामा डेंगु पुष्टि भएको छ ।