हेटौंडाः बागमती प्रदेशको सामुदायिक क्याम्पस र सरकारी क्याम्मपसमा अध्ययनरत छात्राहरुलाई अगामी आर्थिक वर्ष २०७७२०७८ माा पनि छोरी बुहारी शिक्षा छात्रवृत्तिलाई निरन्तरता दिने प्रदेश प्रमुख विष्णु प्रसाईले बताउँनुभयो ।