पुलती समृद्ध समाज संवाददाता - November 6, 2022 सुविद्या बस्नेत कमाने एकेडेमी, कक्षा–१ रंगीचंगी पुतलीधेरै राम्रा हुन्छन्साना साना पुतलीरस चुसी डुल्छन् । पुतलीको जिन्दगीज्यादै रमाईलो हुन्छ,फुलहरु खोजी खोजीरमाई रमाई बस्छन् ।। बगैंचा उसको घर होघुमी घुमी बस्छरंगीचंगी पुतलीमलाई धेरै मनपर्छ ।।