हेटौंडाः मकवानपुरको विभिन्न मतदान स्थलमा वर्षाका कारण मतदान प्रभावित भएको छ । वर्षाको कारण रोकिएको मतदान पुनः सुचारु भएको छ । हेटौंडाको अधिकांश मतदान स्थलमा वर्षाका कारण मतदान रोकिएको थियो ।
यस्तै, जिल्लाको ईन्द्रसरोबर गाउँपालिका, मनहरी गाउँपालिकामा पनि वर्षाका कारण केहीबेर रोकिएको मतदान कार्य सुचारु भएको छ ।