Home मुख्य समाचार वर्षाले रोकिएको मतदान पुनः सुचारु

वर्षाले रोकिएको मतदान पुनः सुचारु

भुटनदेवी माविमा वर्षाका कारण केहिबेर रोकिएको मतदान कार्य सुचारु।

हेटौंडाः मकवानपुरको विभिन्न मतदान स्थलमा वर्षाका कारण मतदान प्रभावित भएको छ । वर्षाको कारण रोकिएको मतदान पुनः सुचारु भएको छ । हेटौंडाको अधिकांश मतदान स्थलमा वर्षाका कारण मतदान रोकिएको थियो ।

यस्तै, जिल्लाको ईन्द्रसरोबर गाउँपालिका, मनहरी गाउँपालिकामा पनि वर्षाका कारण केहीबेर रोकिएको मतदान कार्य सुचारु भएको छ ।

Exit mobile version