हेटौंडा उपमहानगरपालिका–८ स्थित कमानेमा भेटिएको संकास्पद वस्तु

हेटौंडाः हेटौंडा उपमहानगरपालिका–८ स्थित कमानेमा संकास्पद वस्तु फेला परेको थियो । कमानेको सिद्विचरण मार्गमा कुकर बम जस्तो देखिने संकासपद वस्तुको नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो । संकास्पद वस्तु खालि कुकरमात्र रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।