Home मुख्य समाचार हेटौंडामा ट्रक दुर्घटना हेटौंडामा ट्रक दुर्घटना समृद्ध समाज संवाददाता - February 6, 2022 हेटौंडाः हेटौंडा–८, क्याम्पाडाँडा पुल नजिक ट्रक दुर्घटना भएको छ । हेटौंडाबाट कमानेतर्फ जाँदै गरेको ना ६ ख ४९४७ नम्बरको मालबाहक ट्रक अनियन्त्रित भई दुर्घटना भएको छ । ट्रक दुर्घटनाबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थप समाचारहरुसंवाददाताको अन्य प्रतिनिधिसभा सदस्य गौतमसँग मकवानपुरका व्यवसायीको छलफल मकवानपुरमा एसईईको उत्तरपुस्तिका परीक्षण सकियो बागमती प्रदेशमा आपराधिक घटना र आत्महत्या बढ्दो बुढाथोकी प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित बागमतीमा ७०१ दरबन्दी कटौती गर्न सिफारिस मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा खनाल नियुक्त बागमतीमा नीति तथा योजना आयोग खारेज गर्न सिफारिस सवारी दुर्घटना : चितवन र सिन्धुलीमा २ जनाको मृत्यु अटोको ठक्करबाट मनहरीकी हरिमाया घाइते