फाइल तस्बिर ।

हेटौंडा: मकवानपुरमा शुक्रबार ३ जनामा कोरोना भाइरसके संक्रमण पुष्टि भएको छ । २३ जनामा गरिएको एन्टिजेन विधिबाट कोरोनाको परिक्षणमा ३ जना संक्रमण पुष्टि भएको हो ।

२४ जनामा गरिएको कोरोनाको पीसीआर परिक्षणमा सबै नेगेटिभ आएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार संक्रमण देखिनेमा २ जना मनहरी गाउँपालिकाका र १ जना थाहा नगरपालिकाका रहेका छन् ।