Home कला जाग चम्क (कविता) जाग चम्क (कविता) समृद्ध समाज संवाददाता - August 14, 2021 सिएम रिमाल हेटौंडा जब झिल्का झिल्का मिलीराँको बनेर गाउँबस्तीमा चहार्छतब त्यो राँकोलेचिन्नेछैन सुकिला, धनी,शासक, शोषक, भ्रष्ट,मान्यवर, नेता ए मैहुँ भनाउँदाहरु सक्छौ भनेती झिल्काहरु राँको हुनबाट रोकतिमी पनि राँकोमाजल्नबाट जोगिने छौ । थप समाचारहरुसंवाददाताको अन्य आन्तरिक मामिला तथा कानून मन्त्रालय खारेज गर्ने तयारी पुरनो लयमा बागमती सरकार, जेनजी आन्दोलनमा ध्वस्त मन्त्रालय भवनको पुनर्निर्माण सम्पन्न खोलामा डुबेर बालिकको मृत्यु हेटौँडा–१ का चन्द्रबहादुर घरमै मृत्त फेला बागमती प्रदेश सभा : नागरिकका मुद्दामा सरकार मूकदर्शक बनको आरोप बागमती प्रदेशसभा बैठकमा सभामुखको खोजी परिवर्तित सन्दर्भमा नेपाल–भारत सम्बन्ध ‘धेरै पालिकामा शिक्षा शाखा नै कमजोर छ’ चितवनमा २ जना मृत भेटिए, नुवाकोटमा डुबेर एकजनाको मृत्यु