जाग चम्क (कविता) समृद्ध समाज संवाददाता - August 14, 2021 सिएम रिमाल हेटौंडा जब झिल्का झिल्का मिलीराँको बनेर गाउँबस्तीमा चहार्छतब त्यो राँकोलेचिन्नेछैन सुकिला, धनी,शासक, शोषक, भ्रष्ट,मान्यवर, नेता ए मैहुँ भनाउँदाहरु सक्छौ भनेती झिल्काहरु राँको हुनबाट रोकतिमी पनि राँकोमाजल्नबाट जोगिने छौ ।