Home मुख्य समाचार हेटौंडा उपमहानगरको बजेट खर्च ५२ प्रतिशत

हेटौंडा उपमहानगरको बजेट खर्च ५२ प्रतिशत

हेटौंडा उपमहानगरपालिका कार्यालय ।

हेटौंडाः हेटौंडा उपमहानगरले चालू वर्षमा ५२.७ प्रतिशत बजेट खर्च गरेको छ । कुल बजेट २ अर्ब ५२ करोड मध्ये ११ महिनाको अवधिमा १ अर्ब ३३ करोड बजेट खर्च भएको हेटौंडा उपमहानगरका उपमेयर मिना लामाले बताउनुभयो ।

Exit mobile version