Home मुख्य समाचार हेटौंडामा ११ हजार २ सय ५ विरुवा रोपियो

हेटौंडामा ११ हजार २ सय ५ विरुवा रोपियो

फाइल तस्बिरः हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले हरित शहरको लागि यो वर्षमा ११ हजार २ सय ५ विरुवा रोपेको छ । बिहीबार हेटौंडा उपमहानगरको नवौ नगरसभाको क्रममा हेटौंडा उपमहानगरका उपमेयर मिना लामाले सो बताउनुभएको हो ।

Exit mobile version