Home मुख्य समाचार हेटौंडा उपमहानगरको बजेट खर्च ५२ प्रतिशत हेटौंडा उपमहानगरको बजेट खर्च ५२ प्रतिशत समृद्ध समाज संवाददाता - June 24, 2021 हेटौंडा उपमहानगरपालिका कार्यालय । हेटौंडाः हेटौंडा उपमहानगरले चालू वर्षमा ५२.७ प्रतिशत बजेट खर्च गरेको छ । कुल बजेट २ अर्ब ५२ करोड मध्ये ११ महिनाको अवधिमा १ अर्ब ३३ करोड बजेट खर्च भएको हेटौंडा उपमहानगरका उपमेयर मिना लामाले बताउनुभयो । थप समाचारहरुसंवाददाताको अन्य शिक्षण संस्थाहरुमा आईतबारे बिदा र गिजोलिएको शैक्षिक वर्ष छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु आमा निर्माण सामग्री अभाव र लागत बढ्दा समस्या छुट्टाछुट्टै दुर्घटनामा मकवानपुरमा २ जनाको मृत्यु शिक्षक संगठन, आन्दोलन र वास्तविकता प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई ‘डोजरे विकास’ को विकल्प खोज्दै बागमती सरकार, रिटेनिङ वालसँगै जैविक इन्जिनियरिङ अनिवार्य गरिने अर्थमन्त्री वाग्लेसँग बागमतीका अर्थमन्त्री तामाङको माग, ‘घरजग्गा रजिस्ट्रेसन तथा खण्डीकरणको अधिकार प्रदेशलाई दिनु’