हेटौँडाः मानवसेवा आश्रमले सडकमा बेसहारा अवस्थामा उद्दार गरिएका एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।
शनिबार बिहान साढे ७ बजेको समयमा ८० वर्षीय शंकर देउलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । २०७९ साल फागुन १० गते रात्रीकालिन सेवाका क्रममा हेटौँडाबाटै उद्दार गरी आश्रममा राखिएका देउलाको शनिबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।