Home मुख्य समाचार २१ जनामा डेंगु पुष्टि २१ जनामा डेंगु पुष्टि समृद्ध समाज संवाददाता - September 5, 2023 गुगल तस्बिर । हेटौँडाः मकवानपुरमा मंगलबार २१ जनामा डेंगु पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरणअनुसार मंगलबार २१ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । हेटौँडा उपमहानगरपालिकाका १५ जना, मनहरी गाउँपालिकाका ६ जनामा डेंगु पुष्टि भएको छ । थप समाचारहरुसंवाददाताको अन्य सेवाग्राहीलाई स्थायी लेखा नम्बर प्रदान गर्ने पहिलो पालिका बन्यो मनहरी सरकारी विज्ञापन निजीलाई रोकिँदैनः मुख्यमन्त्री बानियाँ नयाँ शैक्षिक सत्रको अन्योलता हेटौँडाका विद्यालयमा पढाई सुरु महिला पत्रकारमाथि दूव्र्यवहार गर्ने पत्रकार बञ्जाडे पक्राउ जनजागृति माविको अभिभावक भेला सम्पन्न, व्यवस्थापन समिति सर्वसम्मत चयन सूर्योदय माविको प्रधानाध्यापकमा तितुङ नियुक्त शैक्षिकसत्रको सुरुवातमा निर्मल माविमा अभिभावकसँग अन्तरक्रिया तीन जिल्लामा ३ जना मृत भेटिए