देशेको विनास भइरहेको छ गर्नुपर्ने विकास
त्यही माथी यो कोराना आएर छाइराछ लास
देशका लागि मर्ने मानिसको गर्नुपर्छ पूजा
विकासको आश नागरिकहरुको भयो धुजाधुजा
नेताजी गर्नुस् अब देशको विकास यही हो हाम्रो माग
यो म मात्र होइन भनी रहेका छन् भन्ने लाखौं लाख
नेताजी हो गर्नु देशको काटिएला नाक
धेरै जनताले खान पाएनन् एक छाक