फाइल तस्बिर

हेटौंडाः हेटौंडा स्वाब संकलन केन्द्र गोरक्षेश्वरबाट आइतबार १ सय ६ जनाको स्वाब नमूना संकलन गरिएको छ ।

४१ महिलासहित ६५ पुरुषको स्वाब नमूना संकलन गरेर हेटौंडा अस्पतालको कोरोना प्रयोगशालामा परीक्षणको लागि पठाइएको हेटौंडा उपमहानगरको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो ।