राक्सिराङमा बोलेरो दुर्घटनामा घाइते गोम्बाको मृत्यु
हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–५, चाक्ले बगरमा बोलेरो पिकअप गाडी दुर्घटनामा गम्भीर घाइते भएका कैलाश गाउँपालिका–३ का ५६ वर्षीय शान्तबहादुर गोम्बाको उपचारको क्रममा मृत्यु भएको...
पूर्वविद्यार्थीद्वारा श्रमिक माविलाई ४९ हजार रुपैयाँ सहयोग
हेटौँडा ः हेटौँडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले विद्यालयमा अध्ययरत विद्यार्थीको छात्रवृत्तिका लागि सहयोग गरेका छन् । आइतबार विद्यालयको ५९ औं वार्षिकोत्सवको अवसरमा विद्यालयमा...
राक्सिराङमा बोलेरोको ब्रेक फेल, एकजना गम्भीर घाइते
हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–५, चाक्ले बगरमा बोलेरो पिकअप गाडी दुर्घटनामा परेको छ । ब्रेक फेल भएर दुर्घटना हुँदा एक जना पुरुष गम्भीर घाइते भएका...
प्रदेश लिग फुटबलमा काठमाडौंको दोस्रो जित
हेटौँडा ः हेटौँडामा जारी प्रदेश लिग फुटबल प्रतियोगितामा काठमाडौंको चित्लाङ फुटबल क्लबले समूह चरणको खेलमा दोस्रो जित निकालेको छ । आइतबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा...
धादिङमा पैदलयात्रीको मृत्यु, राजमार्गमा पुरुष मृत भेटिए
हेटौँडा ः धादिङ जिल्लामा बाटोमा हिँडिरहेको अवस्थामा एक पुरुषको मृत्यु भएको छ भने राजमार्गमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । धादिङको...
उद्योग वाणिज्य संघको आगामी नेतृत्वमा कसले बाजी मार्ला ?
मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनले हेटौंडा बजार तंरगित छ । व्यावसायिक स्थायित्व र संस्थागत विकासका लागि, व्यवसायीहरूको संस्था व्यवसायीहरूको नीति, व्यवसायीहरूको निर्णय भन्ने...
श्वासप्रश्वासमा समस्या भएपछि बिमलाको मृत्यु
हेटौँडा ः हेटौँडा–१४, भोलनटोलकी १८ वर्षीय बिमला डिम्डुङको मृत्यु भएको छ । मनहरी गाउँपालिका–२, टाडी घर भई हाल मामाघर बस्दै आएकी बिमलालाई श्वासप्रश्वासमा समस्या...
सिटी कलेजमा रक्तदान कार्यक्रम, २४ जनाले रक्तदान गरे
हेटौँडा ः हेटौँडा–५ स्थित हेटौँडा सिटी कलेजमा आइतबार रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् ।
कलेजका विद्यार्थी, प्राध्यापक र कर्मचारीले...
संसदीय समितिको निर्णय अवज्ञा गर्दै बागमती सरकार
हेटौँडाः बागमती प्रदेशसभा अन्तर्गतको संसदीय समितिका निर्णयहरु कार्यान्वयनमा प्रदेश सरकार गैरजिम्मेवार बन्दै गएको छ । प्रदेश सरकारले संसदीय समितिको निर्णय तथा निर्देशन कार्यान्वयन नगर्ने...
अखिल क्रान्तिकारी मकवानपुरमा उमेर हदको पक्षमा ३ मत, विपक्षमा १७ मत
हेटौँडा ः नेकपा माओवादी केन्द्र सम्वद्ध अखिल क्रान्तिकारीमा विद्यार्थी नेताका लागि उमेर हद कायम गर्ने नगर्ने भन्ने निश्चित गर्न मतदान भएको छ । शनिबार...