हिंसा अन्त्य गर्न सरकारको हस्तक्षेपकारी भूमिका आवश्यक: उपसभामुख चापागाई

हेटौँडा: बागमती प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईले लैंगिक हिंसा अन्त्यका लागि सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । बिहीबार हेटौँडामा भएको लैंगिक हिंसा...

कमला आधारभूत विद्यालयको स्वर्ण महोत्सव सम्पन्न

हेटौँडा : हेटौँडा–१८, दोभानचौरस्थित कमला आधारभूत विद्यालयले स्वर्ण महोत्सव मनाएको छ । सोमबार विद्यालय परिसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोयानाथ तिमल्सिनाको अध्यक्षता तथा बागमती...

कमाने एकेडेमीमा मुलुक चिनाउने सामाजिक प्रदर्शनी

हेटौँडा : हेटौँडा–८, कमानेस्थित कमाने एकेडेमीले सामाजिक विषयको प्रदर्शनी आयोजना गरेको छ । कक्षा–३ देखि कक्षा–१० सम्मका विद्यार्थीको सहभागितामा विद्यालय परिसरमै पहिलो पटक सोमबार...

राप्तीका निसान र सागर लागूऔषध गाँजासहित हेटौँडाबाट पक्राउ

हेटौँडा : प्रतिबन्धित लागूऔषध गाँजासहित चितवन जिल्लाको राप्ती नगरपालिका–१२ का १९ वर्षीय निसान प्रजा र १८ वर्षीय सागर प्रजालाई मकवानपुर प्रहरीले हेटौँडाबाट पक्राउ गरेको...

एमाले केन्द्रीय सदस्यमा बागमतीका पूर्वसभामुख पराजित

हेटौँडा : एमाले केन्द्रीय सदस्यमा बागमती प्रदेशका पूर्वसभामुख सानुकुमार श्रेष्ठ पराजित हुनुभएको छ । एमालेको ११ औं महाधिवेशनमा भूगोल राजधानी विशेष खुलातर्फ प्रतिस्पर्धा गर्नुभएका...

एमाले केन्द्रीय सदस्यमा मकवानपुरबाट ५ जना विजयी

हेटौँडा : नेकपा एमाले मकवानपुरबाट केन्द्रीय सदस्यका लागि दावी गर्दै चुनावमा होमिएका ५ जनाले जित निकालेका छन् । काठमाडौंमा सम्पन्न नेकपा एमाले ११ औँ...

हेटौँडामा तीन सवारी ठोक्किँदा ७ जना घाइते

हेटौँडा : हेटौँडा–९ स्थित प्रगति चोकमा स्कुटर, इभि गाडी र स्कार्पियो एक आपसमा ठोकिँदा ७ जना घाइते भएका छन् । बिहिबार बिहान ९ बजेर...

बेहोस भई ढलेकी सोनमको मृत्यु

हेटौँडा : दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–६ स्थित भ्युटावर नजिक एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीशंकर गाउँपालिका–६ घर भई हाल भिमेश्वर...

स्कूल लिडर्स विन्टर समिट शनिबार हुने

हेटौंडा : स्कूल लिडर्स विन्टर समिट–२०२५ शनिबार हुने भएको छ । शिक्षा विकास तथा समन्वय इकाइै मकवानपुरले मंगलबार एक सूचना जारी गरि समिटमा सहभागी...

लैङ्गिक हिंसाविरुद्ध प्रदेशस्तरीय सम्मेलन हुने

हेटौंडा : लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य संयन्त्रलाई सुदृढीकरण गर्ने उद्देश्यले बिहीबार बागमती प्रदेशस्तरीय सम्मेलन हेटौंडामा हुने भएको छ । एक्सनएड नेपालको आर्थिक सहयोग तथा मकवानपुर...