एन्फा एकेडेमीका ३ विद्यार्थीको शव हेटौँडा ल्याइयो
हेटौँडाः एन्फा सिस्नेरी एकेडेमीका ३ जना विद्यार्थीको शव हेटौंडा ल्याइएको छ । सिस्नेरीस्थित बत्सला माध्यमिक विद्यालयमा सञ्चालित एकेडेमीमा आवद्ध ३ जना विद्यार्थीको शव हेटौँडा...
मनहरीमा शिक्षा योजना निर्माणको तयारी
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा शिक्षा योजना निर्माणको तयारी भएको छ । आइतबार पालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले शिक्षा योजना निर्माणका लागि सरोकारवालाहरुसँग छलफल...
किताबघरको दसैं अफर, पुस्तक खरिदमा २० प्रतिशत छुट
हेटौँडाः दसैं नेपाली समाजको प्रमुख पर्व हो । दसैंमा खाने, पिउने, घुम्ने, रमाउने अनेकौं योजना हुन्छन् । पछिल्लो समय उल्लेखित योजनासँगै एउटा वर्गको योजना...
श्रमिक माविलाई साना किसानको सहयोग
हेटौँडाः साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले हेटौँडा–४, कर्रास्थित श्रमिक माविलाई सहयोग गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व कोषबाट एक लाख २५ हजार...
चौथो जिल्लास्तरीय स्क्राबल च्याम्पियनसीप, छानिए उत्कृष्ट ५ विद्यार्थी
हेटौँडाः शब्द बनाउने प्रतिस्पर्धात्मक खेल स्क्राबलको जिल्लास्तरीय चौथो च्याम्पियनसीप बुधबार हेटौँडामा सम्पन्न भएको छ । स्क्राबल क्लब मकवानपुरको आयोजना तथा हेटौँडा–२ स्थित बालजागृति इंग्लिस...
नवज्योति माविः प्रधानाध्यापकले छाडेर गए, अध्यक्षले पनि राजिनामा दिए
हेटौँडाः हेटौँडा–७, नागस्वतीस्थित नवज्योति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमप्रसाद अधिकारीले राजिनामा दिनुभएको छ । अध्यक्ष अधिकारीले भदौ २५ गतेको मितिमा लेख्नुभएको राजिनामा भदौ...
चौथो स्क्राबल च्याम्पियनसीपमा ४६ विद्यार्थी सहभागी
हेटौँडाः शब्द बनाउने प्रतिस्पर्धात्मक खेल जिल्लास्तरीय चौथो स्क्राबल च्याम्पियनसीप बुधबार हेटौँडामा सम्पन्न भएको छ । स्क्राबल क्लब मकवानपुरको आयोजना तथा हेटौँडा–२ स्थित बालजागृति इंग्लिस...
एसईई ग्रेडवृद्धि मौका परीक्षामा मकवानपुरका ३९.७६ प्रतिशत विद्यार्थी उत्तीर्ण
हेटौँडाः माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) २०८० को ग्रेडवृद्धि मौका परीक्षामा मकवानपुरका ३९.७६ प्रतिशत विद्यार्थी उत्र्तीण भएका छन् । सोमबार प्रकाशित भएको नतिजा अनुसार मकवानपुरका...
बागमतीमा प्रअहरुको बैठक बस्दै
हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुको प्राधानाध्यापक (प्रअ)हरुको बैठक बुधबार बस्ने भएको छ । मंगलबार एक सूचना जारी गर्नुहुँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...
हेटौँडामा शिक्षक बैंकमार्फत शिक्षक परिचालन
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले शिक्षक बैंकमार्फत तीन जना शिक्षकलाई विभिन्न विद्यालयहरुमा परिचालन गरेको छ । प्रारम्भिक बालविकासतर्फ दुई जना र निमावि तहमा एक जना शिक्षक...