Sunday, March 16, 2025

साँस्कृतिक विचलन र विकृतहरुको पञ्जाबाट तीजलाई मुक्त गर्ने कि ?

१. तीज एक महत्वपूर्ण पर्व हो । आम हिन्दु महिलाहरुको पहिचान हो । बिवाहित छोरीहरु जन्मघर अर्थात माईतीमा जम्मा भएर एकापसमा सुख दुखका क्षणहरु...

परोपकारी पाठशाला

हामी मानवको स्वरुपमा जन्मनु मात्र मानिस हुनु होइन । मानव भएर जन्मेपछि मानव भित्र हुनुपर्ने गुण, स्वभाव र आचरण पनि हुन जरुरी छ ।...

“उच्च तहको जिम्मेवारी वहन गरेका महिलाहरुको चुनौति र निराकरणका उपायहरु”

आजको विश्व समानताका लागि हरेक क्षेत्रमा आफ्ना अवसर र पहिचान बनाउनका लागि तल्लिन छ । यसबाट हरेक क्षेत्र, लिङ्ग, समुदाय, वर्ग, तह र तप्काका...

मानव बेचबिखन अन्त्यका लागि तीनै तहको सरकारको प्रतिबद्धता अपरिहार्य

सन्दर्भः मानव बेचबिखन बिरुद्धको अठारौं राष्ट्रिय दिवस २०८१यस वर्षको मानव बेचबिखनविरुद्धको १८औं राष्ट्रिय दिवस २० भाद्र २०८१ को नारा “तीनै तहको सरकारको प्रतिबद्धताः मानव...

शैक्षिकस्तर अभिवृद्धिका लागि परीक्षा प्रणाली नै बदल्नु पर्छ

१. विद्यालय तह वा विश्वविद्यालय तहको परीक्षा भन्नेबित्तिकै विद्यार्थीले परीक्षा हलमा दुईदेखि चार घण्टासम्म बिताउने अर्को शब्दमा भन्दा पेपर पेन्सिल टेष्ट भन्ने बुझाई सबैमा...

काँग्रेस भर्सेस काँग्रेस…

नेपाली काँग्रेस मकवानपुर तुलानात्मक रुपमा बलियो राजनीतिक शक्ति हो भन्दा हुन्छ । मकवानपुर काँग्रेस वर्तमान अवस्थामा संगठनात्मक रुपले बलियो शक्ति भए तापनि पार्टी भित्रको...

नेपाली विषयमा किन कमजोर छन् बालबालिका ?

हामी यस्तो देशमा छौं; जहाँ विद्यार्थीहरू विद्यालय हाताभित्र नेपाली भाषा बोलेकै कारण दण्डित हुन्छन् । यस प्रकारका दण्ड शारीरिक, मानसिक तथा कतिपय स्थानमा आर्थिक...

श्री कृष्ण जन्माष्टमी

मंगलं परमात्माच मगलं भक्तवत्सलमःमंगलं सच्चिदानन्दो मंगलं व्रजबल्लभःभाद्र कृष्ण अष्टमीका दिन मनाइने श्री कृष्ण जन्माष्टमी पर्व श्री कृष्ण प्राकट्य महोत्सव पूर्वब्रह्म परमात्मा श्री कृष्णको पूजा...

द्वन्द्व नभएको ठाउँ/युद्ध नलडेको देश कहाँ छ…?

जनताका लागि जनताले जनतामाथि गरिने शासन हो प्रजातन्त्र । प्रजातान्त्रिक व्यवस्थामा दलहरुको उपस्थिति र भूमिका सर्वोपरि हुन्छ । प्रजातन्त्रमा जनताले स्वतन्त्रता वा राजनीतिक अधिकार...

एआई, डिजिटल तानाशाह र वैश्विक चुनौति

सन्तोष पौडेल (पुस्तक विमर्श) के तपाईंले संसारको भविष्य बारे सोच्नु भएको छ ? सुचना प्रविधि र जैविक प्रविधिको सम्मेलन, जलवायु परिवर्तनसँगै राजनीतिक, सामाजिक, आर्थिक क्षेत्रमा...

ताजा अपडेट

धेरैले हेरेको