बागमती गोल्डकप-२०८३ : चित्लाङले मछिन्द्रलाई हरायो, सेमिफाइनल समीकरण पूरा
हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं संस्करणको बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार सहिद स्मृति रंगशालामा भएको खेलमा चित्लाङ एफसीले...
बागमतीका ४ सचिवको पदस्थापन
हेटौँडा : बागमती प्रदेश सरकारले ४ जना सचिवहरुको पदस्थापन गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारबाट सरुवा भई आएका ३...
बागमती प्रदेशमा ८ मन्त्रालय कायम हुने
हेटौँडा : बागमती प्रदेशमा मन्त्रालयको संख्या घट्ने भएको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा कायम रहेको १४ मन्त्रालयलाई घटाएर ८ वटा...
बागमतीमा बैशाख २४ गते सार्वजनिक बिदा
हेटौँडा : बागमती प्रदेशमा बैशाख २४ गते सार्वजनिक बिदा दिने भएको छ । बागमती प्रदेश सरकारले भाषा दिवसको अवसरमा २४ गते प्रदेशभर सार्वजनिक बिदा...
मुख्यमन्त्री बानियाँमाथि कानूनी दायरामा रहेर अनुसन्धान गर : कांग्रेस संसदीय दल
हेटौँडा : बागमती प्रदेश सभाको काँग्रेस संसदीय दलले दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि सम्पत्ति शुद्धीकरण विभागले कानूनी दायरामा रहेर अनुसन्धान गर्न भनेको छ...
गौरीटारमा क्रिकेट रंगशाला निर्माण
हेटौँडा : हेटौँडा–६ स्थित गौरीटार रंगशाला परिसरमा क्रिकेट रंगशाला निर्माण पूरा भएको छ । दुई वर्ष अगाडि निर्माण सुरु गरिएको रंगशाला यहि बैशाख महिनामा...
बकैयाका प्रअलाई शैक्षिक गुणस्तर अभिवृद्धि तालिम
हेटौँडा : पूर्वी मकवानपुरको बकैया गाउँपालिकाका प्रधानाध्यापकहरुलाई शैक्षिक गुणस्तर अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको छ । आज मंगलबार शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको...
बागमती गोल्डकप : साविक उपविजेता मछिन्द्र क्लब र चित्लाङ एफसी भिड्दै
हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा आज मंगलबार काठमाडौंका मछिन्द्र क्लब र चित्लाङ फुटबल क्लब भिड्दैछ ।...
बागमती खोलाले बगाउँदा मंगलबहादुरको मृत्यु
हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकास्थित बागमती खोलाले बगाउँदा स्थानीय ४५ वर्षीय मंगलबहादुर रुम्बाको मृत्यु भएको छ ।
सोमबार दिउँसो ३ बजेर ३० मिनेटको समयमा काभ्रे...
बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन
हेटौँडा : मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका–२, बैकुण्ठमा बर्थिङ सेन्टर तथा प्रसुती सेवा केन्द्र सञ्चालनमा आएको छ । धादिङ जिल्लाको रोराङ बेनिघाट गाउँपालिकाको ४...










