साइमन योञ्जन स्मृति फुटसल प्रतियोगिता स्थगित
हेटौंडाः साइमन योञ्जन स्मृति रनिङ्गशिल्ड खुला फुटसल प्रतियोगिता स्थगित भएको छ । मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुन लागेको प्रतियोगिता स्थगित भएको प्रतियोगिताका...
चैनपुर जेसीज मनहरीको आयोजनामा फुटबल हुने
हेटौँडा : चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण यहि असोज २३ गतेबाट सन्चालन हुने भएको छ । आयोजक चैनपुर जेसीज मनहरीको शनिबार...
तेक्वान्दो संघमा पुनः लालकाजी रत्न बज्राचार्य
हेटौंडा : जिल्ला तेक्वान्दो संघ मकवानपुरको अध्यक्षमा पुनः लालकाजी रत्न बज्राचार्य चयन हुनुभएको छ । शनिबार हेटौँडामा सम्पन्न संघको सातौँ अधिवेशनबाट दोस्रो कार्यकालका लागि...
कैलाशका पाँच विद्यालयलाई खेल सामग्री हस्तान्तरण
हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिकाका पाँच विद्यालयलाई फुटबल खेलका सामग्री हस्तान्तरण गरिएको छ । चाइल्ड रिच नेपालको सहयोगमा गाउँपालिकामा अवस्थित पाँच माध्यमिक विद्यालयलाई उक्त...
बागमती फुटबल एकेडेमीको मुख्य प्रशिक्षकमा केसी
हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकाले स्थापना गरेको बागमती फुटबल एकेडेमीको प्रशिक्षकमा मेघराज केसी नियुक्त हुनुभएको छ । गाउँपालिकाले सञ्चालन गर्न लागेको फुटबल एकेडेमीका लागि...
विद्यालयस्तरीय यु–१४ क्वालिफाई फुटबल प्रतियोगिता सुरु
हेटौँडा : विद्यालयस्तरीय यु १४ क्वालिफाई फुटबल प्रतियोगिता सुरु भएको छ । मकवानपुर जिल्ला फुटबल संघले गौरिटार रंगशालामा प्रतियोगिता आयोजना गरेको हो । शुक्रबार...
साइमन योञ्जनको स्मृतिमा फुटसल प्रतियोगिता हुने
हेटौँडा : साइमन योञ्जन स्मृति रनिङ्गशिल्ड खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुने भएको हो ।
गत...
खेलकुदमा हाम्रो पाइला
खेलकुद जीवनको अत्यन्तै महत्वपूर्ण भाग हो । यसले व्यक्तिलाई अनुशासित रहन मद्दत गर्छ । शिक्षण सिकाई क्रियाकलापको अभिन्न अंग हुनुका साथै पाठ्यक्रमको निर्दिष्ट उद्देश्यलाई...
गोरखा ब्वाइज कप फुटबल प्रतियोगिता हुँदै
हेटौंडा : गोरखाब्वाइज कप ७ ए साइट नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । हेटौँडा–४, कर्रास्थित गोरखा ब्वाइज क्लबको आयोजनामा हेटौंडा–४ स्थित श्रमिक माध्यमिक...
खेलमा अनुशासनको महत्व, नेपाली फुटबलले सिक्नुपर्ने पाठ
खेल केवल जित वा हारको कुरा होइन, यो चरित्र निर्माण, सम्मान र अनुशासनको कुरा हो । अनुशासन बिना प्रतिभाशाली खेलाडी र बलिया टिमले पनि...









