प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता : मकवानपुरमा खेलाडी छनोट सुरु

हेटौँडा : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता २०८२ का लागि मकवानपुर जिल्लास्तरीय पुरुष खेलाडी छनोट प्रक्रिया हेटौँडामा सुरु भएको छ । आइतबारदेखि हेटौँडा–४ स्थित हुप्रचौरमा...

हेटौँडामा राष्ट्रिय जुडो प्रतियोगिता सुरु

हेटौँडा : नेपाल जुडो महासंघको आयोजनामा बीसौं राष्ट्रिय जुडो प्रतियोगिता हेटौँडामा सुरु भएको छ । पूर्व जुडो खेलाडी एवम् बागमती प्रदेश सभा सदस्य नुरज...

नगरस्तरीय भलिबलको उपाधि कृष्णआदर्शले जित्यो

हेटौँडा : हेटौँडा उपमहानगरस्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि हेटौँडा–९ स्थित कृष्णआदर्श इंग्लिस बोर्डिङ स्कूलले जितेको छ । शनिबार दिउँसो सम्पन्न फाइनल खेलमा हेटौँडा–१८ स्थित...

माघ २८ देखि खेलकुद तथा व्यापार महोत्सव हुने

हेटौँडा : जिल्ला खेलकुद विकास समिति मकवानपुरले दोस्रो बृहत् खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव आयोजना गर्ने भएको छ । शुक्रबार हेटौँडामा पत्रकार सम्मेलन...

हेटौँडामा आजदेखि राष्ट्रिय जुडो प्रतियोगिता

हेटौँडा : नेपाल जुडो महासंघको आयोजनामा बीसौं राष्ट्रिय जुडो प्रतियोगिता आज शनिबारदेखि हेटौँडामा हुँदैछ । महासंघको केन्द्रिय समितिले शुक्रबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै...

नगरस्तरीय छात्र भलिबल : ज्ञानोदय, कृष्णआदर्श, ज्योति र जीएस सेमीफाइनलमा

हेटौँडा : शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को आयोजना तथा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा हेटौँडामा नगरस्तरीय छात्र भलिबल प्रतियोगिता सुरु भएको छ ।...

नगरस्तरीय छात्र भलिबल प्रतियोगिता सुरु, १२ वटा विद्यालय सहभागी

हेटौँडा : शैक्षिक सुधार समिति हेटौँडा–४ को आयोजना तथा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा हेटौँडामा नगरस्तरीय छात्र भलिबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार...

हेटौँडाका सञ्जीव चित्लाङ एफसीबाट राष्ट्रिय लिग खेल्ने

हेटौँडा : हेटौँडा–५ का सञ्जीव अर्याल चित्लाङ फुटबल क्लबको तर्फबाट राष्ट्रिय लिग फुटबल प्रतियोगिता खेल्ने भएका छन् । शुक्रबार प्रतियोगिताका लागि चित्लाङ एफसीसँग सम्झौता...

मनहरीमा राष्ट्रपति रनिङशिल्डको उपाधि राष्ट्रिय माविले जित्यो

हेटौँडा : मनहरी गाउँपालिकास्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि मनहरी–६, सुनाचुरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयले जितेको छ । गत वर्षको विजेता राष्ट्रिय माविले लगातार दोस्रो...

कमाने प्रिमियर लिगको मुख्य प्रायोजक हेटौँडा स्कूल अफ म्यानेजमेन्ट

हेटौँडा : हेटौँडा–८, कमानेस्थित कमाने क्रिकेट क्लबको आयोजनामा हुने कमाने प्रिमियर लिग (केपीएल) को मुख्य प्रायोजकको रुपमा हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट रहने...