३६ जनाले रक्तदान गरे
हेटौँडा : हेटौँडा–१३, मा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको छ । शुक्रबार...
निजी अस्पताललाई प्रदेश सरकारको निर्देशन, न्यूनतम पारिश्रमिक उपलब्ध गराउ
हेटौँडा : स्वास्थ्यकर्मीहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक तथा सेवा सुविधा उपलब्ध गराउन बागमती प्रदेश सरकारले निर्देशन दिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्र सञ्चालित...
हेटौँडा अस्पतालमा ४ वटा शल्यक्रिया कक्ष निर्माण
हेटौँडा: हेटौँडा अस्पतालमा एकैपटक ४ वटा शल्यक्रिया कक्ष (अपरेशन थिएटर) निर्माण भइरहेको छ । यसअघि अस्पतालमा २ वटा मात्र अपरेशन थिएटर सञ्चालनमा रहेकोमा दुइवटा...
हेटौँडाका हीरालाल वरिष्ठ उपाध्यक्ष
हेटौँडा : अस्पताल विकास समिति कर्मचारी युनियनको वरिष्ठ उपाध्यक्षमा हेटौँडाका हीरालाल लामा चयन हुनुभएको छ । युनियनको चौथो राष्ट्रिय महाधिवेशनबाट लामा सर्वसमत वरिष्ठ उपाध्यक्षमा...
मोतियाविन्दु भएका ११५ जनाको आँखा शल्यक्रिया
हेटौँडा : रोटरी क्लब अफ हेटौँडाको आयोजनामा भएको आँखा शिविरमा मोतियाविन्दुका बिरामी भेटिएका १७५ जना मध्ये ११५ जनाको शल्यक्रिया भएको छ । क्लबले बुधबार,...
निजी अस्पताललाई मन्त्रालयको ताकेता, १० प्रतिशत शैय्या निःशुल्क उपलब्ध गराउनु
हेटौँडा : बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्र सञ्चालित सबै निजी तथा गैरसरकारी अस्पतालहरुलाई निःशुल्क शैय्या सेवा उपलब्ध गराउन ताकेता गरेको छ । मन्त्रालयले प्रदेशका...
१७५ जनामा मोतियाविन्दु भेटियो
हेटौँडा : रोटरी क्लब अफ हेटौँडाको आयोजनामा भएको आँखा शिविरमा १७५ जना मोतियाविन्दुका बिरामी भेटिएका छन् । बुधबार, बिहीबार र शनिबार रौतहट, बारा, पर्सा...
३५ जनाले रक्तदान गरे
हेटौंडा : पादरी संघ मकवानपुरको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । शुक्रबार गूड् फ्राइडेको अवसरमा हेटौँडाको बुद्धचोकमा भएको कार्यक्रममा ३५ जनाले रक्तदान गरे ।
पादरी...
११३ जनामा मोतियाबिन्दु भेटियो
हेटौँडा: रोटरी क्लब अफ हेटौँडाको आयोजनामा भएको आँखा शिविरमा ११३ जनामा मोतियाबिन्दु भेटिएको छ । बुधबार र बिहीबार रौतहट, बारा, पर्सा र महोत्तरी जिल्लाका...
सहकारी दिवसको अवसरमा ३४ जनाले रक्तदान गरे
हेटौँडा : ६९ औं राष्ट्रिय सहकारी दिवस–२०८२ को अवसरमा बुधबार हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति २०८२ को...











