Wednesday, April 2, 2025

वनस्खण्डीमा सामूहिक बलात्कार घटनामा थप एक अभियुक्त पक्राउ

हेटौँडा : हेटौँडामा एक किशोरीमाथि सामूहिक बलात्कारको घटनामा संलग्न भएको अभियोगमा अर्का एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आइतबार हेटौँडा–१७ का १७...

लागूऔषध गाँजासहित हेटौँडा–१९ बाट अनिल र अशोक पक्राउ

हेटौँडा : मकवानपुर प्रहरीले हेटौँडा–१९, नेवारपानीबाट लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–५, डिल्लीपुरका ३० वर्षीय अनिल तामाङ...

लागूऔषध खैरो हेरोईनसहित चितवनका कुम बहादुर र दीपक रातोमाटेबाट पक्राउ

हेटौँडा : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५, रातोमाटे चेकपोष्टबाट मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोईनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन जिल्लाको भरतपुर...

इन्द्रसरोवरमा भारतीय गाडी दुर्घटना, ४ जना घाइते

हेटौँडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, धाराखोल्छामा भारतीय फोर्स गाडी दुर्घटना भएको छ। प्रहरीका अनुसार ब्रेक फेल भई गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका छन्...

गल्ती स्वीकारेपछि प्रहरीले बमलाई छाड्यो

हेटौँडा : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको फोटो जलाएपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा सगठनको केन्द्रीय समिति सचिव निराजन बमले गल्ती...

पूर्वप्रधानमन्त्री दाहालको फोटो जलाउने राप्रपा निकट युवा संगठनका बमलाई प्रहरीले पक्रियो

हेटौँडा : हेटौँडामा शनिबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको फोटो जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन केन्द्रीय समितिका सचिव निराजन बमलाई प्रहरीले...

राष्ट्रिय महिला फुटबलमा मकवानपुर ५–० गोलअन्तरले पराजित

हेटौंडा : चितवन जिल्लामा शनिबारबाट सुरू भएको राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा एन्फा मकवानपुर फुटबल एकेडेमीले फराकिलो हार व्यहोरेको छ । चितवन जिल्ला...

सबैको वार्षिक परीक्षा ठानौं

यतिबेला विद्यालय शिक्षाअन्तर्गत देशभर वार्षिक परीक्षाको लहर सुरु भएको छ । शैक्षिक सत्र २०८१ अन्तर्गत विद्यालय तहमा विभिन्न खण्डमा परीक्षा भइरहेको छ । कक्षा...

अक्षयकोष निर्माणका लागि मानवसेवा आश्रमले महायज्ञ गर्ने

हेटौंडाः हेटौंडा–९, लामसुरेस्थित मानसेवा आश्रमले श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ गर्ने भएको छ । चैत १७ गतेदेखि २४ गतेसम्म हेटौंडाको मानवसेवा आश्रमले श्रीमद् भागवत...

राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अध्यक्षमा किशोर खत्री

हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको अध्यक्षमा किशोर खत्री चयन हुनुभएको छ । शनिबार हेटौँडामा भएको संगठनको आठौं...

ताजा अपडेट

धेरैले हेरेको