शारदा माविको स्वर्ण महोत्सव सम्पन्न

हेटौँडा : मकवानपुरगढी–५ स्थित शारदा माविको स्वर्ण महोत्सव आइतबार सम्पन्न भएको छ । बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा समापन...

बागमतीमा थपिए २ लाखभन्दा धेरै मतदाता

हेटौंडा : बागमती प्रदेशमा २ लाखभन्दा बढी मतदाता थपिएका छन् । प्रतिनिधिसभाको चुनाव घोषणापछि २ लाख ४ हजार ९ सय ५ जना नयाँ मतदाता...

हातेमालो सहकारी सम्मानित

हेटौँडा : राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२औं वार्षिक साधारणसभाको अवसरमा हेटौँडा–२ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्मानित भएको छ । बैंकले हालेमालोलाई...

भलिबलको उपाधि जीएस निकेतनलाई

हेटौँडा : नेपाल रेडक्रस सोसाइटी मकवानपुरको आयोजना एवम् जुनियर रेडक्रस सर्कल शारदा माविको व्यवस्थापनमा आयोजित जिल्लास्तरीय रनिङ्ग शिल्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधी जिएस निकेतनले...

बागमतीमा सभामुखको किचलो, सत्तारुढ कांग्रेस र एमालेको अविश्वासले प्रदेश सभा बन्धक

हेटौँडा : बागमती प्रदेशमा नयाँ सभामुख चयनको विषयलाई लिएर सत्ता गठबन्धनका प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा एमाले बीच सहमति जुट्न नसक्दा प्रदेशसभा ३...

३ जिल्लामा एकैदिन ३ जनाको मृत्यु

हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको रामेछाप, चितवन र धादिङ जिल्लामा आइतबार ३ जनाको...

भुटनदेवी माविको प्रअमा घिमिरे

हेटौंडाः हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको प्रधानाध्यापकमा सूर्यप्रसाद घिमिरे नियुक्त हुनुभएको छ । विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहालको कात्तिक १४ गतेदेखि उमेर हदका कारण अनिवार्य...

चितवनमा एकै दिन दुई जनाको मृत्यु

हेटौंडाः चितवन जिल्लामा दुर्घटनामा परि एकै दिन दुई जनाको मृत्यु भएको छ । शनिबार छुट्टाछुट्टै दुर्घटना परि चितवन जिल्लामा दुई जनाको मृत्यु भएको बागमती...

बकैयामा आगलागी हुँदा ३ लाख भन्दा बढीको क्षति

हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–४ रातोथलीस्थित एक घरमा आगोलागी भएको छ । शुक्रबार दिउँसो पौने ४ बजेको समयमा पूर्णबहादुर घलानको खरले छाएको र काठले...

बकैयामा प्राथमिक तहस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

हेटौंडा : बकैया गाउँपालिकाको वडा नम्बर ५ मा प्राथमिक तहस्तरीय विविध मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार वडा शिक्षा समितिको आयोजनामा बकैया–५...