निष्ठुरी दैव ?

भनिन्छ,जीवन पनि प्रकृतिकोएउटा चक्र होबीउ उम्रन्छविरुवा बन्छफूल फुल्छ, फल लाग्छर समय पुगेपछित्यसले मौन सङ्केत गर्छअब म फेरि अर्कै रूप लिनेछु ।तर प्रश्न यहीँ अड्किन्छके...

रवि, बालेन र कुलमान एकताले सिर्जित अवसर र चुनौती

रवि, बालेन र कुलमानको एकताले राष्ट्रिय राजनीति तरंगीत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डा र चुनाव चिन्ह मुनि गोलबद्ध यी तीनै जना अहिले...

मणिराज गौतमको ‘प्रवासका फूलहरु पढिसकेपछि’

१. बिदेशमा जाने नेपालीहरुको आआफ्नै कथा र व्यथाहरु छन् । कवि साहित्यकारहरुले बिदेशिएकाहरुको बारेमा धेरै लेखेका छन् । खासगरी बिदेशिनुमा प्रमुख दुई कारणहरु भेटिन्छन्...

फर्किँदै गरेको हाँसो, बिउँझँदै गरेको जिम्मेवारी

हरेक मानिसहरुले जीवनमा विभिन्न भूमिकाहरु निभाउँछन् : छोरा, दाजु, साथी, नागरिक तर ती सबै भूमिका मध्ये बाबु हुनु सबैभन्दा गहिरो र जिम्मेवार भूमिका हो...

सरकारको मूल्यांकन गर्ने बेला भएन र

गत २०८२ भाद्र २७ गते गठन भएको सुशीला कार्की नेतृत्वको सरकार जेन्जी आन्दोलनको उपज हो । भाद्र २३ र २४ गते जेन्जीको अगुवाइमा आन्दोलन...

बद्री लम्सालको विदाइ र निष्ठाको राजनीति

बद्रि लम्साल मकवानपुरको राजनीतिमा चिरपरिचित नाम हो । २०२४ सालमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ मा जन्मेका लम्साल सरल र सादगी व्यक्तित्वका धनी हुन्...

स्वर्ण महोत्सव मनाइरहेका मकवानपुरका विद्यालयहरु

१. वि.सं. २०३२ सालमा स्थापना भएका शिक्षण संस्थाहरुमा यो वर्ष स्वर्ण वर्ष समारोह मनाउने क्रम तीव्ररुपमा जारी छ । सबैखाले संघ, संस्थाहरु र व्यक्तिका...

महाधिबेशनको सन्देश..?

नेकपा एमालेको ११ औ महाधिवेशन भव्य र उत्साहजनक ढंगले सम्पन्न भएको छ । एमालेमा आई लभ यू केपि बा भन्ने नारा फेरि गुन्जाएमान हुने...

अवकाशप्राप्त जनशक्तिको उपयोगका नीति र कार्यक्रम जरुरी नभएकै हो त ?

सदस्य,केन्द्रीय समिति, नेपाल निवृत्त शिक्षक समाज १. सन्दर्भलाई हाम्रो मुलुक र यहाँका सीपयुक्त जनशक्तिको उपयोगका विषयहरु उजागरमा केन्द्रित गरिएको छ । प्रसंग अवकासप्राप्त शिक्षकहरुमा मात्र...

जेन जी आन्दोलन र त्यसले पारेको प्रभाव

जेन जी सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएकाहरुको समूह हो । जेन जी पुस्तालाई इन्टरनेट पुस्ता वा डिजिटलनेटिभ पनि भनिन्छ । किनभने यो...