Sunday, March 3, 2024

अधिकृत बिक्रेता संघमा श्रेष्ठ सर्वसम्मत

हेटौँडाः मकवानपुर अधिकृत बिक्रेता व्यवसायी संघको अध्यक्षमा अमित श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न निर्वाचन कार्यक्रमबाट श्रेष्ठको अध्यक्षतामा नयाँ समिति...

निजी विद्यालयले शूल्क प्रस्ताव गर्ने आज अन्तिम दिन

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले निजी विद्यालयका सञ्चालकलाई आगामी शैक्षिक सत्रका लागि शूल्क प्रस्ताव गर्न भनेको छ । निजी विद्यालयले शूल्क प्रस्ताव गर्ने आज...

विभिन्न घटनामा ३ जनाको मृत्यु

हेटौंडाः बागमती प्रदेशभित्रको तीन जिल्लामा विभिन्न घटनामा परी तीन जनाको मृत्यु भएको छ । चितवन, धादिङ र काभ्रे जिल्लामा एक–एक जना गरी...

किसानलाई प्रोत्साहन आवश्यक

देशमा तीन तहको सरकार हुँदा पनि किसानले साथ र सहयोग पाउन सकेका छैनन् । संघ, प्रदेश तथा स्थानीय सरकार सबैले पनि किसानलाई...

सिद्धार्थ डोजाङस्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न, काव्या र सविन बने उत्कृष्ट खेलाडी

हेटौँडाः हेटौँडा–२ स्थित सिद्धार्थ तेक्वान्दो डोजाङको आयोजनामा एकदिने डोजाङस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार भएको छ । प्रतियोगितामा महिलातर्फ काव्या थापा र पुरुषतर्फ सविन...

सयपत्री फुल किसानको भेला हेटौँडामा, मकवानपुरका चौलागाईको नेतृत्वमा तदर्थ समिति गठन

हेटौँडाः सयपत्री फुल उत्पादक किसानको राष्ट्रिय भेला हेटौँडामा शनिबार सम्पन्न भएको छ । भेलाले मकवानपुरका फुल किसान बालकृष्ण चौलागाईको अध्यक्षतामा ११ सदस्यीय...

चैत ९ गतेदेखि अन्तर वडास्तरीय फुटबल

हेटौँडाः हेटौँडामा आगामी चैत ९ गतेदेखि दोस्रो संस्करणको अन्तर वडास्तरीय १५ नम्बर वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । २८६० औं...

बालजागृति युवावर्षको अध्यक्षमा पुनः तिमल्सिना

हेटौँडाः हेटौँडा–६, गौरीटारमा रहेको बालजागृति युवावर्ष माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा पुनः कुमार तिमल्सिना चयन हुनुभएको छ । शुक्रबार विद्यालय व्यवस्थापन समितिको...

बाटोमा लडेर इन्द्रसरोवरका गोलेको मृत्यु

हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा बाटोमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रसरोवर–४ स्थित भाङखोलाका ७१ वर्षीय पदम बहादुर गोले...

१२४ जनाको निःशुल्क आँखा शल्यक्रिया

हेटौँडाः हेटौँडा सामुदायिक आँखा अस्पतालले १ सय २४ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरेको छ । अस्पतालले तीन दिने शिविरबाट पहिचान भएकामध्ये शुक्रबार...

ताजा अपडेट

ट्रेन्डिङ