Wednesday, February 12, 2025

विस्तारै स्कुटी चलाउन सिर्जना प्रथम, शिक्षक दौडमा मुकेश प्रथम

हेटौँडा ः सहिद दिवशको अवसरमा हेटौँडा–४ नम्बर वडाको आयोजनामा मंगलबार महिला शिक्षकको बिस्तारै स्कुटी चलाउने प्रतियोगिता र पुरुष शिक्षकतर्फ दौड प्रतियोगिता भएको छ ।...

बालज्योतिको खेलकुदमा पहेँलो सदन उत्कृष्ट

हेटौंडाः हेटौंडा–५ स्थित बालज्योति माध्यमिक विद्यालयको खेलकुद सप्ताहमा पहेँलो सदन वर्षको उत्कृष्ट सदन भएको छ । पुस २६ गते सुरु भएर २९ गतेसम्म भएको...

राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा रुपेश र सिन्दिराको अग्रता

हेटौंडा: हेटौंडामा जारी २५ औं पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा तेस्रो दिनसम्म ५ चरणको खेल सम्पन्न हुँदा एफएम रुपेश जयसवालले ४.५ अंक बनाउँदै अग्रता कायम...

टियु फरेष्ट्री गोल्डकपको उद्घाटन खेलमा आयोजकको सुखद् सुरुवात

हेटौंडा: हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पसको चौरमा पुरुषतर्फको टियु फरेष्ट्री गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वनविज्ञान क्याम्पस हेटौंडामा अध्ययनरत २०७८–८२...

राष्ट्रिय बुद्धिचाल प्रतियोगिता: पूर्व नेपाल च्याम्पियन रुपेशको एकल अग्रता

हेटौंडा: नेपाल बुद्धिचाल महासंघको आयोजनामा हेटौंडामा जारी २५ औं पुरुष तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा तेस्रो चरणको खेल सम्पन्न भएको छ ।...

आजबाट टियु फरेष्ट्री गोल्डकप फुटबल प्रतियोगिता

हेटौंडा: हेटौंडामा आज मंगलबारबाट टियु फरेष्ट्री गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको वनविज्ञान क्याम्पस हेटौंडामा अध्ययनरत २०७८–८२ संकायको आयोजनामा प्रथम संस्करणको...

राक्सिराङ्गमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

हेटौँडा ः मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । सोमबार सुरु भएको प्रतियोगिता मंगलबारसम्म सञ्चालन हुनेछ । राक्सिराङ्ग गाउँपालिका–३, पलाँसेस्थित...

दशौं राष्ट्रिय खेलकुदका लागि ५ करोड बजेट थप

हेटौँडा : बागमती प्रदेश सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ५ करोड रुपैयाँ बजेट थप गरेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को प्रस्ताव...

हेटौंडामा महिला तथा पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु

हेटौंडा: हेटौंडामा आइतबारबाट महिला तथा पुरुष राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । आइतबार होटल सामनामा पुरुषतर्फको २५ औं र महिलातर्फको १० औं राष्ट्रिय...

आजबाट हेटौंडामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता

हेटौंडाः आइतबारबाट हेटौंडामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । नेपाल बुद्धिचाल महासंघको आयोजनामा २५ औं तथा बुद्धिचाल तथा १० औं राष्ट्रिय महिला बुद्धिचाल...

ताजा अपडेट

धेरैले हेरेको