राष्ट्रिय सभा निर्वाचनमा मतदान सुरु, बागमतीमा २ सिटमा ६ जनाको उम्मेदवारी
हेटौँडा : राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत आज मतदान भइरहेको छ । प्रदेशका राजधानीमा हुने मतदानको कार्यक्रमअन्तर्गत बागमती प्रदेशको राजधानी हेटौँडामा पनि आज मतदान...
पशुपतिनाथका अनुशासित विद्यार्थीलाई सम्मान
हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिका–४, मसिनेस्थित पशुपतिनाथ माविमा अध्ययनरत दुईजना विद्यार्थीलाई अनुशासित विद्यार्थीको रुपमा सम्मान गरिएको छ । सरस्वती पूजा (बसन्तपञ्चमी) को अवसरमा शुक्रबार...
कांग्रेससँग सहकार्यजनक प्रतिस्पर्धा: महेश बस्नेत
हेटौँडाः नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सचिव महेश बस्नेतले आउँदो निर्वाचनमा नेपाली कांग्रेससँग समझदारीपूर्ण र सहकार्यजनक प्रतिस्पर्धा गर्ने बताउनुभएको छ । जनसंगठन समन्वय संयन्त्रको...
साहित्य सङ्गम मकवानपुरले मनायो खेम बानियाँ स्मृति दिवस
हेटौँडाः साहित्य सङ्गम मकवानपुरले ३ सय ६३ औं नियमित साहित्य सन्ध्यासँगै मकवानपुरका स्वर्गीय साहित्यकार खेम बानियाँ स्मृति दिवस मनाएको छ । शनिबार एक कार्यक्रमको...
छात्र भलिबलको उपाधि ज्ञानोदयलाई
हेटौँडा : हेटौँडा–५ स्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था तथा ज्ञानदीप शिक्षा (जीएस) निकेतनको रजत महोत्सवको अवसरमा आयोजित नगरस्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि हेटौँडा–५ स्थित...
चैनपुर जेसीज मनहरीमा गौतम पदस्थापित
हेटौँडा : मकवानपुरको पश्चिमक्षेत्रलाई कार्यक्षेत्र बनाई स्थापना भएको चैनपुर जेसीज मनहरीको अध्यक्षमा सुरेश गौतम पदस्थापित हुनुभएको छ । शनिबार मनहरी–४ स्थित गोलघरमा पदस्थापन समारोह...
जीएस रजत महोत्सव : हाजिरीजवाफमा सनसाइन प्रथम
हेटौँडा : हेटौँडा–५ स्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ज्ञानदीप शिक्षा (जीएस) निकेतनको रजत महोत्सवको अवसरमा आधारभूत तहस्तरीय हाजिरीजवाफ प्रतियोगितामा हेटौँडा–३ स्थित सनसाइन...
निर्वाचन प्रहरीका लागि मकवानपुरमा दोस्रोपटक आवेदन खुल्ला
हेटौँडा : निर्वाचन प्रहरीको आवेदन दोस्रो खुल्ला भएको छ । शनिबार र आइतबार दुई दिनका लागि निर्वाचन प्रहरीमा भर्ना हुन आवेदन दिन सकिने जिल्ला...
रौतहटका साह हेटौँडामा सम्मानित
हेटौँडा : श्रीपञ्चमीको अवसरमा रौतहटका सोरुजकुमार साह हेटौँडामा सम्मानित हुनुभएको छ । शुक्रबार हेटौँडा–४ स्थित पुष्पलाल स्मृति पुस्तकालयले पुस्तकालयमा नियमित उपस्थित भएर पुस्तक पढ्दै...
मुक्तक संग्रह ‘भिरको फूल’ माथि विमर्श
हेटौँडा : मुक्तक मञ्च मकवानपुरको ३० औँ नियमित मुक्तक वाचन शृङ्खला तथा पोखराकी साहित्यकार सरु लामिछानेद्वारा रचित मुक्तक संग्रह ‘भिरको फूल’को विमर्श कार्यक्रम सम्पन्न...











