खानेपानी मुहानमा ट्याङ्की बनाइँदै, राइटोलका १५० घरधुरी लाभान्वित हुने

हेटौँडा : हेटौँडा–५, राईटोलमा खानेपानी मुहान व्यवस्थापन तथा पानी ट्याङ्की निर्माण कार्य सुरु भएको छ । बागमती प्रदेश सरकारको बजेटमा बिहिबारदेखि ट्याङ्की निर्माणको कार्य...

साना किसान सहकारीहरुको अवलोकन, सहकारीमार्फत रोजगारी सिर्जनादेखि उत्पादन बढाइँदै

हेटौँडा : नेपाल कृषि सहकारी केन्द्रिय संघले सरकारी संयन्त्रसहित मकवानपुर र चितवन जिल्लाका साना किसान कृषि सहकारी संस्थाहरुको अवलोकन गरेको छ । कृषि सहकारीको...

मुस्लिम धर्मावलम्बीको रमजान व्रत सुरु

हेटौँडा:मुस्लिम धर्मालम्बीहरूको महान चाड रमजान अर्थात १४४७ हिजरी रोजा बिहीबारदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यो पवित्र महिनामा मुस्लिम समुदायले व्रत (रोजा)...

महेन्द्र माविमा ३६ वटा अभियान सञ्चालन गर्ने

हेटौँडा : पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४, छतिवनमा रहेको महेन्द्र माध्यमिक विद्यालयले ‘म शिक्षक, एक अभियन्ता र मेरो अभियान’ कार्यक्रम अन्तर्गत विभिन्न ३६ वटा अभियान...

मकवानपुर जिल्लास्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगिता हुने

हेटौँडा : विज्ञान शिक्षक समाज नेपाल, मकवानपुरको आयोजनामा जिल्लास्तरीय विज्ञान हाजिरीजवाफ प्रतियोगिता आयोजना हुने भएको छ । हेटौँडा–१० नम्बर वडा कार्यालयको सहकार्यमा फागुन १६...

बुधबार २ जनाको मृत्यु, १ जनाको शव भेटियो

हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा विभिन्न घटनामा एकैदिन २ जनाको मृत्यु भएको छ भने एकजनाको शव भेटिएको छ । प्रदेशको सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक...

सत्यम जेभियर्सको अभिभावक दिवस

हेटौँडा : हेटौँडा–४ स्थित सत्यम जेभियर्स माध्यमिक विद्यालयको अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार विभिन्न साँस्कृतिक कार्यक्रमसहित विद्यालयले अभिभावक...

सिद्धार्थ शिशु सदनको ४५ औँ अभिभावक दिवस

हेटौँडा : हेटौँडा–५ स्थित सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालयले ४५औँ अभिभावक दिवस मनाएको छ । बुधबार विद्यालयका सञ्चालक नवराज अर्यालको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी...

थाहा नगरमा शिक्षक भलिबल सुरु

हेटौँडा : मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा शिक्षक भलिबल प्रतियोगिता सुरु भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको आयोजना बुधबारदेखि पालिकास्तरीय...

आज प्रजातन्त्र दिवस

हेटौँडा : आज ७६ औं प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम...