प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट : भक्तपुरसँग मकवानपुर पराजित

हेटौँडा : पुरुष एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत बागमती प्रदेशस्तरीय छनोट प्रतियोगितामा मकवानपुर पराजित भएको छ । प्रतियोगिताअन्तर्गत मंगलबार भएको आफ्नो पहिलो...

लागूऔषध गाँजासहित मनहरीबाट दुई जना पक्राउ

हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । सोमबार बिहान १० बजेर ५० मिनेटको समयमा मनहरी गाउँपालिका–८, सिमपानीमा इलाका प्रहरी...

तीन वर्षमा पनि बनेन तामाङ संग्रहालय भवन

हेटौंडा : निर्माण थालेको ३ वर्षमा पनि हेटौँडामा तामाङ संग्रहालयको भवनको निर्माण कार्य पूरा भएको छैन । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा–१० स्थित टिसिएनचौरमा तामाङ संग्रहालयको...

हेटौँडा-९ मा चितुवाको त्रास, नियन्त्रणमा लिन बाख्रासहितको खोर र क्यामरा जडान

हेटौँडा : हेटौँडा–९, लामसुरेधाप क्षेत्रमा चितुवा देखा परेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । पछिल्लो एक सातामा पटक–पटक चितुवा देखिएपछि त्यस क्षेत्रमा त्रास फैलिएको...

खेलकुद महोत्सव अन्तर्गत भलिबल प्रतियोगिता आईतबारदेखि हुने

हेटौँडा : दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव–२०८२ अन्तर्गत भलिबल प्रतियोगिता आईतबारदेखि हुने भएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा शुक्रबारदेखि...

मकवानपुरको दुबै सिट जितेको रास्वपा समानुपातिकतर्फ पनि पहिलो

हेटौँडा : प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ अन्तर्गत प्रत्यक्षतर्फ मकवानपुरको दुबै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि मकवानपुर जिल्लामा पहिलो पार्टी बनेको छ...

इन्द्रसरोवर र मनहरीमा दुर्घटना, ३ जना घाइते

हेटौँडा : मकवानपुरको दुई पालिकामा मोटरसाइकल दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सोमबार इन्द्रसरोवर र मनहरी गाउँपालिकामा ३ जना घाइते भएको बागमती...

प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मकवानपुर फिल्डिङ गर्दै

हेटौँडा : पुरुष एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत बागमती प्रदेशस्तरीय छनोट प्रतियोगिता मकवानपुरले फिल्डिङ गर्दैछ । प्रतियोगिताको पहिलो खेलमा मकवानपुरले टस जितेर भक्तपुर...

पूर्वसांसद सिंहको धरौटी जफत

हेटौँडा: प्रतिनिधिसभा सदस्य निर्वाचन–२०७९ मा मकवानपुर–१ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बहादुर सिंह यसपटक पराजित भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा सिंहको...

प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता काठमाडौं र ललितपुरको विजयी सुरुवात

हेटौँडा: पुरुष एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत बागमती प्रदेशस्तरीय छनोट प्रतियोगिता काठमाडौं र ललितपुरले विजयी सुरुवात गरेको छ ।त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट...