मनहरीमा प्रहरीमाथि आक्रमण, एक जनालाई प्रहरीको गोली लाग्यो
हेटौँडा : मकवानपुरको मनहरी गाउँपालिकामा प्रहरीमाथि नै आक्रमण भएको छ। बुधबार राती ८ बजेर ५० मिनेटको समयमा मनहरी-१, मकरीमा लागूऔषध सेवन गरी झै-झगडा भइरहेको...
प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट : मकवानपुरको लगातार दोस्रो हार
हेटौँडा : पुरुष एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत बागमती प्रदेशस्तरीय छनोट प्रतियोगितामा मकवानपुरले लगातार दोस्रो हार व्यवहोरेको छ । बुधबार काठमाडौंसँग ५...
फेमकोल एकेडेमीमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर हुने
हेटौँडा : हेटौँडा–१३, पदमपोखरीस्थित फेमकोल एकेडेमीमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । शिविरमा विद्यार्थीहरूको आँखा, दाँत र कानको परीक्षण गरिनुका साथै...
जिल्लास्तरीय दौड तथा व्याडमिन्टन प्रतियोगिता शुक्रबार हुने
हेटौँडाः मकवानपुर जिल्लास्तरीय दौड प्रतियोगिता र व्याडमिन्टन प्रतियोगिता शुक्रबार हुने भएको छ । जिल्ला खेलकुद विकास समिति मकवानपुरको आयोजनामा दोस्रो बृहत् खेलकुद, कृषि तथा...
हेटौँडामा डाक्टर (एमबिबिएस) को पढाई सुरु
हेटौँडाः बागमती प्रदेश सरकार अन्तर्गत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर (एमबिबिएस) को पढाई सुरु भएको छ । चिकित्सा शिक्षा आयोगबाट ५० सिटको...
रत्नप्रिय कपबाट हेटौँडा फुटबल एकेडेमी बाहिरियो
हेटौँडाः चौथो रत्नप्रिय कप महिला फुटबल प्रतियोगिताबाट हेटौँडा फुटबल एकेडेमी बाहिरिएको छ । मंगलबार आयोजक रत्नप्रिय क्लबसँग पराजित भएसँगै हेटौँडा एकेडेमी प्रतियोगिताबाट बाहिरिएको हो...
प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेटः मकवानपुरले प्रस्तुत गर्यो १३१ रनको लक्ष्य
हेटौँडाः पुरुष एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत बागमती प्रदेशस्तरीय छनोट प्रतियोगिता मकवानपुरले काठमाडौंलाई १ सय ३१ रनको लक्ष्य दिएको छ ।
तल्लो मुलपानी...
भर्याङबाट लडेर डम्बरबहादुरको मृत्यु
हेटौँडा : सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–५ बोटेनीमा भर्याङबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ६१ वर्षीय डम्बर बहादुर राई रहेको...
भुटनदेवी माविमा बिहीबारदेखि पठनपाठन हुने
हेटौँडाः हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा बिहीबारदेखि नियमित पठनपाठन सुचारु हुने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि हेटौँडाका अन्य विद्यालयहरुमा पठनपाठन सुरु भएपनि भुटनदेवी...
मकवानपुरमा प्रहरीले पूरा गर्यो निर्वाचन सुरक्षा, जिल्ला प्रशासनद्वारा आभार व्यक्त
हेटौँडा : प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ अन्तर्गत मकवानपुरमा प्रहरीले सुरक्षाको कार्य पूरा गरेको छ । मंगलबार बिहान समानुपातिकतर्फको पनि मतगणना सकिएर मतदान केन्द्रबाट मतपेटिकासहित...









