बागमती प्रदेशसभा संचालनको तयारी, सभामुख बारे दलहरुको आ–आफ्नै दावी

हेटौँडा : बागमती प्रदेशसभा बैठक आव्हान गर्ने तयारी गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बस्न नसकेको बैठक ९ महिनापछि...

३५ जनाले रक्तदान गरे

हेटौंडा : पादरी संघ मकवानपुरको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । शुक्रबार गूड् फ्राइडेको अवसरमा हेटौँडाको बुद्धचोकमा भएको कार्यक्रममा ३५ जनाले रक्तदान गरे । पादरी...

सूचनाको हक कार्यान्वयन गर्न यातायात कार्यालयलाई ध्यानाकर्षण

हेटौँडा : नागरिकको मौलिक हकको रुपमा परिभाषित सूचनाको अधिकारीलाई प्रभावकारी कार्यान्वयन गर्न एक समूहले यातायात कार्यालय हेटौँडालाई ध्यानकार्षण गराएका छन् । बिहीबार ‘सेवा सहयोग...

स्वतन्त्र पत्रकार संघमा पुनः बास्तोला, महासचिवमा श्रेष्ठ

नवलपुर (गैंडाकोट) : स्वतन्त्र पत्रकार संघ नेपालको १४औँ वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशन गैंडाकोटमा सम्पन्न भएको छ । अधिवेशनबाट कृष्णप्रसाद बास्तोला पुनः अध्यक्षमा...

एसईई परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

हेटौंडा : हेटौंडा–१०, भुटनदेवीस्थित सोलिड्यारेटी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको एसईई परीक्षा केन्द्रबाट एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शुक्रबार बिहान ८ बजेको समयमा...

छुट्टाछुट्टै घटनामा २ जिल्लामा ३ जनाको मृत्यु

हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन र धादिङ जिल्लामा ३ जनाको मृत्यु भएको बागमती...

गोठमा आगलागी हुँदा १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति

हेटौँडा : हेटौँडा–१५ भोर्लेस्थित सानुकाजी स्याङवोको गोठमा आगलागी हुँदा १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । बिहीबार साँझ ७ बजेर १५...

प्रधानमन्त्री कप क्रिकेट: त्रिभुवन आर्मी क्लबको अपराजित यात्रा कायमै

हेटौँडा: जारी पुरुष एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । बिहीबार मधेश प्रदेशलाई...

११३ जनामा मोतियाबिन्दु भेटियो

हेटौँडा: रोटरी क्लब अफ हेटौँडाको आयोजनामा भएको आँखा शिविरमा ११३ जनामा मोतियाबिन्दु भेटिएको छ । बुधबार र बिहीबार रौतहट, बारा, पर्सा र महोत्तरी जिल्लाका...

सर्वसाधारणलाई घरदैलो सेवा उपलब्ध गराउन हुलाकसँग समन्वय

हेटौंडा: जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवाग्राहीलाई घरदैलो सेवा उपलब्ध गराउन हुलाक कार्यालयसँग छलफल गरेको छ । नेपाल सरकारले सय दिनमा गर्ने शासकीय सुधार सम्बन्धी...