मकवानपुरका ९ जना खेलाडीले एनएसएल खेल्दै
हेटौंडाः दोस्रो संस्करणको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) शनिबारबाट सुरु हुँदैछ । प्रतियोगितामा यस पटक मकवानपुरका ९ जना खेलाडीले विभिन्न क्लबबाट लिग खेल्दैछन्...
हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिताः कमानेलाई हराउँदै रियल स्टार विजयी
हेटौँडाः हेटौँडामा जारी सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता अन्तर्गत बिहिबार भएको पहिलो खेलमा रियल स्टार क्लब विजयी भएको छ ।...
उपमेयर नगरकप भलिबल प्रतियोगिता हुने
हेटौँडाः यही मंसिर १४ गतेदेखि १७ गतेसम्म छैठौं संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय...
यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबलमा आज दुइ खेल हुँदै
हेटौँडाः सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता अन्तर्गत आज बिहीबार दुई खेल हुँदैछ । हेटौँडा स्पोर्टस् मुण्डियालको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत आज...
हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिताः रिगल हेटौंडाको विजयी सुरुवात
हेटौँडाः हेटौँडा स्पोर्टस् एफसी मुण्डियाल क्लबको आयोजनामा जारी सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत बुधबारको दोस्रो खेलमा रिगल हेटौँडा...
हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिताः न्यु डाँफेको विजयी सुरुवात
हेटौँडाः हेटौँडा स्पोर्टस् एफसी मुण्डियाल क्लबको आयोजनामा जारी सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगितामा न्यु डाँफे युथ क्लबले विजयी सुरुवात...
मकवानपुरका बक्सिङ प्रशिक्षक पौडेल अर्मेनिया प्रस्थान
हेटौंडाः मकवानपुरका बक्सिङ प्रशिक्षक लालबहादुर पौडेल अर्मेनियाको येरेभान प्रस्थान गर्नुभएको छ । सोमबार आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपालका एक जना खेलाडी...
हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगितामा आज दुई खेल हुँदै
हेटौँडाः हेटौँडा स्पोर्टस् मुण्डियालको आयोजनामा जारी सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार दुई खेल हुँदैछ । हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा...
मकवानपुरका ४ खेलाडीले प्रदेश टिमबाट केपी ओली टी–२० कप खेल्ने
हेटौंडाः आगामी मंसिर ७ गतेदेखि पोखरामा सुरु हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ खेल्ने बागमती प्रदेशको पुरुष क्रिकेट टिम घोषणा भएको...
हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरुः नवजागृतीको विजयी सुरुवात
हेटौँडाः सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ । मंगलबार हेटौंडा उपमहानरपालिकाका उपप्रमुख राजेश बानियाँले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो...










