Home खेलकुद इंग्लिस प्रिमियर लिगमा आज ४ खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा आज ४ खेल हुँदै

हेटौँडा : इंग्लिस प्रिमियर लिगमा आज ४ खेल हुँदैछन् । नेपाली समयअनुसार आज राती ८ बजेर ४५ मिनेटमा वर्नलेले वर्नमाउथको सामना गर्दा सन्डरल्याण्डले ब्राइटनसँग खेल्नेछ ।

यस्तै राती ११ बजेर १५ मिनेटको समयमा चेल्सीले न्यू क्यासल युनाइटेडसँग खेल्दा आर्सनलले एभर्टनसँग खेल्नेछ । लिगमा आर्सनल ६७ अंकसहित शीर्षस्थानमा रहँदा ६० अंकसहित म्यान्चेस्टर सिटी दोस्रो, समान ५१ अंकसहित म्यान्चेस्टर युनाइटेड तेस्रो र एस्टन भिल्ला चौथो स्थानमा छ ।

Exit mobile version