हेटौंडा : मानवसेवा आश्रमले आयोजना गरेको सप्ताह ज्ञान विज्ञान महायज्ञमा सहयोग संकलनको क्रम जारी छ । महायज्ञमा भीमप्रसाद अधिकारी र तुकुमाया अधिकारीले ५५ हजार १ सय ५, चन्द्रबहादुर पाण्डे र सावित्री पाण्डेले १ लाख ११ हजार १ सय ११, धन थापाले ५ लाख ११ हज १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ ।
तपोवन टोल विकास संस्थाले ५४ हजार ६ सय ५५ रुपैयाँ, आनन्द कुमार घिमिरे र रीता घिमिरेले १ लाख ११ हजार १ सय ११, मनोक्रान्ति योग समुहले १ लाख ११ हजार १ सय ११, सुशीला जोशी र राहुल यादवले ५१ हजार, हेटौंडा–१२ नम्बर वडाले ३ लाख रुपैयाँ सहयोग गरेको छ । निर्माण व्यवसायी संघ मकवानपुरले ५५ हजार ५ सय ५५ रुपैयाँ, बिजय सागर श्रेष्ठ र रामप्यारी श्रेष्ठले १ लाख ११ हजार १ सय १, शिवम् सिमेन्ट लिमिटेडले ६६ हजार ६ सय ७१, बिक्रम बिष्टले १ लाख ११ हजार १ सय १५ रुपैयाँ सहयोग गरेको छ ।
हेटौंडा–१ नम्बर वडाले ३ लाख, ३ नम्बर वडाले ३ लाख, ३ नम्बर वडाले ३ लाख, ६ नम्बर वडाले ३ लाख, १६ नम्बर वडाले ३ लाख , सुशीला थापा र छोरा रन्जित थापाले ५१ हजार १ सय रुपैयाँ सहयोग गरेको छ । पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ५१ हजार १ सय ५, शंकर न्यौपाने र रीता न्यौपानेले २ लाख ६५ हजार, शिखा बिष्टले १ लाख १५ हजार ५ सय ५५, गोपाल बहादुर रायमाझी र ममता रायमाझीले १ लाख ११ हजार १ सय ११, कृष्णहरि आचार्य र रीता आचार्यले १ लाख ११ हजार १ सय ११, विश्वकान्ति कलावती सुमार्गीले ५१ हजार ५ रुपैयाँ सहयोग गरेको छ ।
मकवानपुर उद्योग बाणिज्य संघले १ लाख ११ हजार १ सय ११, नारायणी यातायात ब्यवसायी संघले १ लाख ११ हजार १ सय ११, प्रविण जोशी र सुधा जोशी श्रेष्ठले १ लाख ११ हजार १ सय ११, मन्जु पौडेल तथा पौडेल बेकरीले २ लाख ६१ हजार १ सय ११, लक्ष्मण दाहाल र तारादेवी दाहालले ५१ हजार, कल्पना भण्डारीले ५० हजार ५ सय ५, सुयश श्रेष्ठले ५५ हजार ५ सय ५५, ईन्द्र बहादुर बानियाँले ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेको छ । खुशी क्लव मानवसेवा आश्रमले १ लाख ११ हजार १ सय ११, लिलानाथ अमुगाईज् अन्नपुर्ण अमुगाईले १ लाख ६१ हजार १ सय ११, टोल विकास संस्था नगर समन्वय समितिले ५१ हजार रुपैयाँ, गंगादेवी इटेनीले १ लाख ११ हजार १ सय ११, जिल्ला सहकारी सञ्जाल मकवानपुरले ६ लाख २२ हजार २ सय २२, लिलादेवी उप्रेतीले १ लाख ११ हजार १ सय ११ रुपैया, किशोर शर्मा कँडेल, शालिक कँडेलले २ लाख २२ हजार २ सय २२, नारायणी यातायात व्यवसायी संघले ५ लाख ११ हजार १ सय १५ रुपैयाँ सहयोग गरेको छ । हेटौंडा स्कुल अफ म्यानेजमेन्टले ५ लाख, हेटौंडा उपमहानगरपालिकाले एक करोड ५० लाख, हेटौंडा–९ नम्बर वडाले १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।