Home मुख्य समाचार बागमती प्रदेशको मन्त्रीपरिषद् बैठक आज बस्दै बागमती प्रदेशको मन्त्रीपरिषद् बैठक आज बस्दै समृद्ध समाज संवाददाता - January 24, 2025 मन्त्री परिषद् बैठकमा सहभागी मुख्यमन्त्री तथा मन्त्रीहरु । हेटौँडा ः बागमती प्रदेशको मन्त्रीपरिषद् बैठक आज शुक्रबार बस्दैछ । मुख्यमन्त्री बहादुर सिंह लामाको सचिवालयले दिएको जानकारीअनुसार बैठक दिनको २ बजे बस्नेछ । बैठकका विषयका बारेमा जानकारी गराइएको छैन । थप समाचारहरुसंवाददाताको अन्य विद्यालय सञ्चालनमा सबैको भूमिका हुनुपर्छ : प्रधानाध्यापक कर्ण छन्द दिवसमा नवसर्जकद्वारा रचना वाचन वाइवाइ यु–१९ क्रिकेट प्रतियोगिताः जिल्लास्तरीय खेलाडी छनोटका लागि आह्वान स्वास्थ्य संस्थामा निःशुल्क आइरन चक्कीको अभाव धादिङमा एकैदिन दुई जनाको मृत्यु २ जना फरार प्रतिवादी हेटौँडा–१५ बाट पक्राउ अस्तित्वको मौन लडाइँ र कर्तव्यको विरासत हेटौँडा र बागमतीमा सवारी दुर्घटना, ३ जना घाइते खोलामा डुबेर बकैयाका भोलनको मृत्यु