हेटौंडाः हेटौंडा–८, राजपानीस्थित कालिकाटोलमा मकवानपुर ड्राइभिङ इन्स्टिच्युट एण्ड टे«निङ सेन्टर प्रालि सञ्चालनमा आएको छ । आइतबार विधिपूर्वक पुजा गरेर ड्राइभिङ इन्स्टिच्युट सञ्चालनमा ल्याएको हो । ड्राइभिङ इन्स्टिच्युटका सञ्चालक अध्यक्ष नारायणप्रसाद भण्डारीका अनुसार ५ वटा गाडीबाट ड्राइभिङ प्रशिक्षण सुरु गरिएको हो । उहाँले ड्राइभिङ सिक्न इच्छुकहरुले प्रशिक्षणका लागि सम्पर्क गर्न सकिने बताउनुभयो ।