Home मुख्य समाचार बरण्डामा लडेर मृत्यु बरण्डामा लडेर मृत्यु समृद्ध समाज संवाददाता - August 23, 2024 हेटौँडा : हेटौँडा ४, स्थित पारिजात पथमा एक वृद्धाको घरको बरण्डामा लडेर मृत्यु भएको छ। शुक्रबार बिहान ४ बजेको समयमा दोस्रो तल्लाको बरण्डामा लडेर ७६ वर्षीया शंखमाया लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। थप समाचारहरुसंवाददाताको अन्य बागमती प्रदेश सभा बैठक सुरु तुलसीमेहर मेमोरियल स्कूलको प्रिन्सिपलमा सापकोटा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सुरु चन्द्र बहादुर सुनार आफ्नै घरमा मृत्त अवस्थामा फेला प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको कठिन जीत शिक्षकले विद्यार्थीको असफलतालाई आफ्नो असफलता सम्झनुपर्छ : प्रधानाध्यापक अर्याल मकवानपुरमा तीन महिनामा साढे २ हजार बढीले नागरिकता बनाए हेटौँडामा पनि पारिजात स्मृति दिवस मनाइयो गजल मञ्चको ‘गजल यात्रा–५’ विमोचन