बरण्डामा लडेर मृत्यु समृद्ध समाज संवाददाता - August 23, 2024 हेटौँडा : हेटौँडा ४, स्थित पारिजात पथमा एक वृद्धाको घरको बरण्डामा लडेर मृत्यु भएको छ। शुक्रबार बिहान ४ बजेको समयमा दोस्रो तल्लाको बरण्डामा लडेर ७६ वर्षीया शंखमाया लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।