Home मुख्य समाचार बरण्डामा लडेर मृत्यु बरण्डामा लडेर मृत्यु समृद्ध समाज संवाददाता - August 23, 2024 हेटौँडा : हेटौँडा ४, स्थित पारिजात पथमा एक वृद्धाको घरको बरण्डामा लडेर मृत्यु भएको छ। शुक्रबार बिहान ४ बजेको समयमा दोस्रो तल्लाको बरण्डामा लडेर ७६ वर्षीया शंखमाया लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। थप समाचारहरुसंवाददाताको अन्य ३० जनाले रक्तदान गरे अवैध सालको काठसहित गाडी नियन्त्रणमा, चालक फरार लगत संकलन गरी सरकारी जग्गको अतिक्रमण हटाउँछौं : प्रजिअ अधिकारी मकवानपुरमा २८ हजार बढी सुकुम्बासी आधारभूत तहमै विद्यार्थीमाथि निगरानी पुर्याउनुपर्छ टालटुल हैन, नयाँ शिक्षा ऐन, हाम्रो अपेक्षा ! सिँढीबाट लडेर गम्भीर घाइते भएका भुजेलको मृत्यु इन्द्रसरोवर कप फुटबल र भलिबल सम्पन्न राष्ट्रिय रोटरी माविको अभिभावक भेला सम्पन्न