Home मुख्य समाचार शिशु मृत फेला शिशु मृत फेला समृद्ध समाज संवाददाता - April 25, 2024 हेटौँडाः काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका–१४, बाइसकिलोमा एक शिशु मृत फेला परेको छ । बुधबार निर्माणाधिन सडकको खाल्डोमा लिङ्ग पहिचान हुन नसकेको ६ महिनाको शिशु मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । थप समाचारहरुसंवाददाताको अन्य शिक्षण संस्थाहरुमा आईतबारे बिदा र गिजोलिएको शैक्षिक वर्ष छुट्टाछुट्टै घटनामा ५ जनाको मृत्यु आमा निर्माण सामग्री अभाव र लागत बढ्दा समस्या छुट्टाछुट्टै दुर्घटनामा मकवानपुरमा २ जनाको मृत्यु शिक्षक संगठन, आन्दोलन र वास्तविकता प्रधानमन्त्री कप क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई ‘डोजरे विकास’ को विकल्प खोज्दै बागमती सरकार, रिटेनिङ वालसँगै जैविक इन्जिनियरिङ अनिवार्य गरिने अर्थमन्त्री वाग्लेसँग बागमतीका अर्थमन्त्री तामाङको माग, ‘घरजग्गा रजिस्ट्रेसन तथा खण्डीकरणको अधिकार प्रदेशलाई दिनु’